Friday 22 March 2013

पर्बत सेवा समाज युएई को प्रथम भेला सम्पन्न

"पर्वत सेवा समाज युएई" को भेला समारोह एबम २५ सदस्सिय कार्यसमिती गठन कार्यक्रम यही मार्च २२, २०१३ का दिन बर दुबइ स्थित एभरेष्ट होटेलमा सु-सम्पन्न भएको छ । उक्त समारोहमा नब नियुक्त कार्य समितिका संरक्षक खिमानन्द भुर्तेल ले शुभकामना मन्तबय दिदै यस् पर्बत सेवा समाज गठन गर्न पाउदा निकै खुशी भएको र यस समाज ले निस्पक्ष र स्वोतन्त्र रुपले कुनै राजनीतिक हस्तछेप बिना काम गर्ने कुरामा सबैलाई विश्वस्त हुन आग्रह गर्दै पर्तिबद्दता जनाउनु भयो । कार्यक्रमको स्वागत मन्तब्य राजेन्द्र अधिकारि ले दिनु भएको थियो भने समारोहको सभापतित्व पुरुस्वोत्तम सुबेदीले गर्नु भएको थियो यसैगरी सचिब सरोज जि सि ले पर्बत जिल्लाको सम्क्षिप्त जानकारी र भौगोलिक अवस्था एबम जिल्लाका मुल्य मान्यताहरूको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रम सन्चालन मणी प्रसाद भुर्तेल ले गर्नु भएको थियो ।  
उक्त "पर्वत सेवा समाज युएई" भेलाले गरेको कार्य समिति गठनको नामावली यस प्रकार छ । 
अध्यक्ष्य श्री मणी प्रसाद भुर्तेल 
प्र. उपाध्यक्ष्य श्री राजेन्द्र अधिकारी
" श्री मिन बहादुर नेपाली
" श्री बिमल के सी
महासचिब श्री पुरुसोत्तम सुबेदी
सचिब श्री सरोज जी. सी.
सह सचिब श्री रेशम श्रेष्ठ
कोषाध्यक्ष्य श्री परसुराम पौड्याल
सह कोषाध्यक्ष्य श्री रुद्र प्रसाद सुबेदी

सदस्य श्रीमति विष्णु माया सुबेदी
श्री देवी प्रसाद काफ्ले
श्री किसान पुलामी मगर
श्री भिम लाल काफ्ले
श्री राजु तिवारी
श्रीमति शान्ति काफ्ले
श्री मिलन भुसाल
श्री बेद नाथ आचार्य
श्री ख्याम अधिकारी
श्री राम प्रसाद लामिछाने
श्री कृष्ण बरुवाल
श्री कृष्ण भुसाल
श्री चेत बहादुर राना मगर
श्री नवराज लामिछाने
श्री निल गिरि
श्री टेक प्रसाद पौडेल

संरक्षक : खिमानन्द भुर्तेल
बिसेष सल्लाहकारहरु : श्री डि. एल. शर्मा , श्री इन्द्र प्रसाद खाफ्ले, श्री कृष्ण भुसाल, श्री प्रकाश सापकोटा, श्री बालकृष्ण अधिकारी, श्री हरि गुरुङ र श्री रेशम भुसाल  रहनु भएको छ । 

No comments:

Post a Comment