पर्बत सेवा समाज यु.ए.ई.ले आयोजना गरेको मकर सक्रान्ति सुभकामन तथा बनभोज कार्यक्रम १५ जनवरी २०१६ मा भव्यता क साथ बर दुवै को जबिल पार्क मा सम्पन भयो |- यो कार्यक्रम को सभापति समाज क अधक्ष्य श्री राजेन्द्र अधिकारी ले गर्नु भएको थियो भने अतिथि हरु मा प्रमुख अथिति नेपाली समाज यु.ए.ई. का अधक्ष्य श्री चन्द्र प्रकाश सापकोटा हुनुहुन्थ्यो ,बिसेस अथिति मा सम्रक्ष्यक श्री खिमानन्द भुर्तेल , मणि प्रसाद भुर्तेल र समाजसेबि श्री मोहन शर्मा पौडेल हुनुहुन्थ्यो भने अतिथि मा सल्लाहकार श्री बालकृष्ण अधिकारी, श्री प्रकाश सापकोटा ,श्री सुदेश काफ्ले ,श्री गोपी भुसाल हुनहुन्थ्यो / त्यस्तै अन्य अतिथिमा गुल्मी समाज यु.ए.ई का अधक्ष्य श्री लक्ष्मन भण्डारी ,धादिंग समाज यु.ए.ई का अधक्ष्य श्री भिम अधिकारी , लगायत यु.ए.ई का संघ सस्थाका प्रतिनिधि , राजनीतिक संगठन का प्रतिनिधि कलाकार , पत्रकार ,समाजसेवी उपस्थित हुनहुन्थ्यो |
- पर्बत समाज यु. ए. ई. ले आयोजना गरेको यस कार्यक्रम को संचालन समाज का महासचिव श्री सरोज जी.सी ले गर्नु भएको थियो | सम्क्षिप्त मा कार्यक्रम को आयोजन र उदेश्य बताउदै संचालक ले कार्यक्रम अगाडी बढाउने क्रम संगै कार्यक्रम मा स्वागत मन्तब्य सचिव श्री कमल लामिछाने ले दिनु भएको थियो | त्येस्तै कार्यक्रम को पूर्ण बिबरण का साथै बनभोज को आयोजन को बारेमा पूर्ण प्रकाश पर्दै समाज का प्रथम उपाधक्ष्य तथा सास्कृतिक बिभाग प्रमुख श्री परशुराम पौडेल ले यस कार्यक्रम बाट हुने सम्पूर्ण फाइदा पर्बत नाग्लिबांग ६ निबासी श्री राम बहादुर बि.क . को दुइ वटा मिर्गौला फेल भएको उहाको उपचार सहयोग को लागि दिने जानकारी गराउनु भयो | मन्तब्य कै क्रम मा प्रमुख अतिथि श्री चन्द्र प्रसाद सापकोटा ले पर्बत समाज लाई बधाई दिदै पिडितको सिघ्र स्वस्थ लाभको कामना गर्नु भयो| त्यस्तै अन्य अतिथि बक्ताहरुले समाजले गरेका सहयोगका कामहरु सराहनीय भएको र आगामी दिनहरुमा पनि यस्ता सहयोगका कामहरु निरन्तर जारी रहने विश्वास ब्यक्त गर्नुभयो |त्यस्तै पिडित को सिघ्र स्वस्थ लाभको कामना गर्नु भयो |
- बनभोज कार्यक्रम रमाइलो मनोरंजन का लागि हुनुका साथै कसैको जिबन रक्षा क लागि पनि भएकोले सम्पूर्ण उपस्थित ले बनभोजको टिकेट लिनुका साथै सहयोग पेटीमा गोप्य दान गरेर सहयोग गर्नु भयो | बनभोजमा नेपाली परिकारहरु पुलाउ, तरकारी, अचार ,खसीको मासु लगायत अन्य परिकार उपलब्ध थियो / सुद्ध नेपाली खानको स्वाद लिदै उपस्थित कलाकार बाट नेपाली दोहोरि घम्सा घम्सी हेर्न लायक थियो | खान खाएर सकिन साथ सुरु भएको दोहोरि कार्यक्रम ले बनभोज लाई सुनमा सुगन्ध बनाएको थियो | सभापतिले कार्यक्रम को समापन गर्दै यस बनभोज कार्यक्रम बाट हुने सम्पूर्ण फाइदा दान पेटी बाट उठ्ने रकम र पर्बत सेवा समाज यु .ए.इ.को राहत कोष बाट १००० दिरहम थप गरि पिडित लाई जति सक्दो छिटो एक कार्यक्रम को आयोजना गरि हस्तान्तरण गरिने जानकारी दिनु भयो | यस कार्यक्रम मा आएर शोभा बधिदिनु भएको तथा सहयोग गर्नु भएको मा सम्पूर्ण अतिथि ,संघ सस्था क प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि , पत्रकार , कलाकार ,साथै उपस्तिथ सम्पूर्ण महानुभाब लाई धन्यबाद दिनु का साथै हाम्रो सस्था लाई चुस्त दुरुस्त राख्न अहोरात खटिने सम्रक्ष्यक ,सल्लाहकार, केन्द्रिय तथा क्षेत्रिय समितिका पधाधिकारी , सदस्य हरु सम्पूर्ण लाई धन्यवाद का साथै माघे सक्रान्ति को सुभकामना व्यक्त गर्नु भयो /

Saturday, 16 January 2016
पर्बत सेवा समाज यु.ए.ई.को सुभकामना आदन प्रदान तथा बनभोज कार्यक्रम संम्पन
Sunday, 6 September 2015
पर्बत सेवा समाज यु.ए.ई.को तीज बिसेस कार्यक्रम सम्पन्न
पर्बत सेवा समाज यु.ए.ई. ले आफ्नो तीज बिसेस कार्यक्रम भव्यता क सम्पन्न भए को छ | बर दुबई इम्पेरिअल सुइट होटेल मा भएको कार्यक्रमको सभापतित्व अधक्ष्य श्री राजेन्द्र अधिकारी ले गर्नु भएको थियो | भने कार्यक्रम को प्रमुख अतिथि समाज का सम्रक्ष्यक श्री मणि भुर्तेल हुनुहुन्थ्यो भने कार्यक्रम संयोजक प्रथम उपाधक्ष्य श्री परशुराम पौडेल हुन्नुहुन्थ्यो बिसेस अतिथि मा सम्रक्ष्यक श्री खिमनन्द भुर्तेल , कलाकार द्वय श्री कुलेंद्र बि.क , सुश्री रमिला न्यौपाने हुनुहुन्थ्यो | अन्य अतिथिमा सल्लाहकार गंगाधर शर्मा , सुदेश काफ्ले ,कलाकार हरु लोकनाथ सापकोटा,बिक्रम पौडेल , हरि डुम्रे, नरेन सापकोटा, नारायण न्यौपाने , सबिता आचार्य , लक्ष्मी शर्मा , सुशिला गुरुङ लगायत का कलाकार हुनु हुन्थ्यो | त्यस्तै अरु अतिथिहरु मा नेपाली समाज का अधक्ष्य चन्द्र प्रसाद सापकोटा , बाग्लुंग समाज क अधक्ष्य पिताम्बर पाण्डे लगायत नेपाली संघ सस्था का प्रतिनिधि , राजनैतिक दल का प्रतिनिधि समाजसेवी पत्रकार हरुको उपस्तिथी रहेको थियो | कार्यक्रम लाई सफल बनाउन नमस्ते ट्राभल ,एअर अरेवीया ,सपना ग्लोबल , हिमालयन इलोक्त्रोनिस , यु.ए.ई. एक्स्चेंग ,नेपाली रेस्टुरेन्ट , काठमाडौँ हाईलेन्ड रेस्टुरेन्ट , याक एंड यति दोहोरि साझ , के के टायर, सन्राराईज गार्मेन्ट , सिता श्रेस्ठ को सहयोग रहेको थियो |
दुइ चरण मा विभाजित गरि संचालन गरिएको कार्यक्रम मा प्रथम चरण को कार्यक्रम महासचिव सरोज जी सी ले गर्नु भएको थियो | राष्ट्रिय गीत संगै कार्यक्रम उद्घाटन गरेपछि सुरु भएको कार्यक्रम मा स्वागत मन्तब्य क्षेत्रिय समिति दुबई अधक्ष्य श्री तिलक सापकोटा राख्नु भएको थियो | कलाकारको तर्फ बाट श्री बिक्रम पौडेल ले स्वागत मन्तब्य राख्नु भएको थियो |यसैगरी यस कार्यक्रम को बिसयमा कार्यक्रम संयोजक तथा प्रथम उपाधक्ष्य श्री परशुराम पौडेल ले प्रकाश पर्नु भयो त्यसपछि प्रमुख अतिथि को मन्तब्य संगै सभापतिले कार्यक्रम मा सबै अतिथि ,कलाकार , सम्रक्ष्यक , सल्लाहकार , प्रायोजक केद्रीय समिति, दुबई क्षेत्रिय समिति , पत्रकार लगायत सम्पूर्ण कार्यक्रम मा सहयोग गर्ने सहयोगी लाई धन्यवाद दिदै प्रथम चरण को कार्यक्रम समापन गर्नुभएको थियो |
पहिलो चरण को कार्यक्रम समापन संगै दोस्रो चरण सास्कृतिक कार्यक्रम को संचालन कलाकार नारायण न्यौपाने र बिक्रम पौडेल ले गर्नु भएको थियो | दोस्रो चरण को कार्यक्रम सुरुवात संगै गायक कुलेंद्र क रुमाल हल्लाई हल्लाई , नजाऊ है सानु पधेरिमा लगायत का गीत मा दर्सक लाई नचाउनु भएको थियो भने गायिका रमिला न्यौपानेले आज त भेट्न आउदिन है कालु , झम झम दर्कियो पनि , मेरो मायाले काठमाडौँ मा टेक्सी चलाउछ जस्ता गीत ले दर्सक लाई नचाउनु भयो त अर्का कलाकार लोकनाथ सापकोटा खोइ संबिधान जस्ता मार्मिक र रमाइला गीत प्रस्तुत गर्नु भयो | त्यसै गरि अरु कलाकार हरु हरि डुम्रे ले लारक्कै लर्को रातो सरि भुइँ मा जस्ता गीत प्रस्तुत गरे त बिक्रम पौडेल ले किन गर्छेउ ढिपी भन्दै श्रीमती फकाए | यसको साथ मा शान्ति काफ्ले को माथि माथि सैलुगेमा चौरी डुलाउनेलाई नाच्दै बोलाउनु त डीबी कालिग को प्रहरी को प्रस्तुति मा हास्नु दर्सकलाइ आखा झिम्कौना या बसेर थकाई मर्ने फुर्सद नै थिएन | साथमा नरेन सापकोटा को गीत सबिता आचार्य को नाच यस्तै मनोरंजन्त्मक , मार्मिक हास्य प्रस्तुति का साथमा कार्यक्रम भब्य रुपमा मा सम्पन्न भयो |
यस कार्यक्रम मा आएर कार्यक्रम ओ सोभा बढाउने दर्सक , अतिथि , कलाकार , पत्रकार का साथै यो कार्यक्रम लाई सफल पर्न अहोरात खटिने सम्पूर्ण पर्बत सेवा समाज यु.ए.ई. मा आबद्य सम्रक्ष्यक , सल्लाहकार, केन्द्रिय समिति पधादिकारी ,केन्द्रिय सदस्य , क्षेत्रिय समिति दुबई का पधाधिकारी , सदस्य का साथै सम्पूर्ण स्वयम्सेबी कलाप्रेमी सम्पूर्ण मा पर्बत सेवा समाज यु. ए. ई धन्यवाद ब्यक्त गर्दछ |फोटोहरु सौजन्य : लाल बहादुर ढेंगा
Saturday, 20 June 2015
मृगौला पिडित श्रीमती बिमला श्रेष्ठ लाइ रु.६८,०००/- सहयोग
२०जुन्२०१५ - दुवै मृगौला काम नलाग्ने
आवस्थामा निदान अस्पताल प्रा. लि. ललितपुरमा उपचाररत पर्बत जिल्ला थापथाना गा बि स
-३ हटिया निबासी श्रीमती बिमला श्रेष्ठ को उपचर को लागि पर्बत सेवा समाज यु.ए.ई.ले ६८,०००/-
(अद्सठी हजार रुपिया ) सहयोग उपलब्ध गरायको छ / बिगत ४ महिना देखि "निदान
अस्पताल ललितपुर" मा उपचाररत पिडित को दुवै मृगौला फेल भयपक्षि मृगौला को
प्रत्यारोपण गर्नुपर्ने र सो को लागि महँगो खर्च लाग्ने भयको ले आर्थिक अभाव भई
पर्बत सेवा समाज युएइ समक्ष्य सहयोग को आब्हान भयको थियो / युयइ मुलुकको दुवै अन्तर्गतको
बुर दुवै मेट्रो पार्क मा सम्पन्न उक्त कार्यक्रम मा संस्था का बरिस्ठ सल्लाहकार
श्री बालकृष्ण अधिकारी ज्यु को प्रमुख अतिथि मा कार्यबाहक अधेक्ष्य श्री परशुराम
पौडेल को सभापतित्तो मा कार्यक्रम सम्पन्न भयको थियो / उक्त कार्यक्रम को संचालन
कमिटि का महासचिब श्री सरोज जि सी ले गर्नु भयको थियो / सो कार्यक्रममा बिसेष
अतिथि को रुपमा क्रमश: धादिंग समाज यु या इ का अधेक्ष श्री भिम कुमार अधिकारी, दाङ
देउखिरी समाज यु ए इ का अधेक्ष श्री शान्त गिरि,कास्की आदर्श समाज यु ए इ का
अधेक्ष श्री शेखर पौडेल ज्यु को उपस्थिथि रहेको थियो / केन्द्रीय कमिटि क्षेत्रिय कमिटि का सदस्य हरु
र अन्य सदस्य हरुको उलेख्य सहभागिता रहेको थियो /
Photo: Lal B. Dhenga
हालसालै को भूकम्प मा परि मृत्यु हुने
दाजुभाई तथा दिदीबहिनीहरुको सम्झना मा श्रद्दान्जली स्वरूप १ मिनेट मौन धारण गर्दै
कार्यक्रम को सुरुवात भयको थियो/ सो कार्यक्रम मा प.से.स.यु.ए.इ महिला
बिभाग प्रमुख श्रीमति सरस्वति कार्की ले स्वागत मन्तब्य दिनु भयको थियो भने दुवै
क्षेत्रिय कमिटि का सचिब श्री राजु बिक्रम पौडेल, सह सचिब श्री राजु शर्मा,
कोसधक्ष्य श्री कृष्ण पौडेल, र केन्द्रीय कमिटि का सचिब कमल लामिछाने, सह सचिब
राजेन्द्र कार्की ज्यु ले मन्तब्य दिनु भयको थियो / यो किसिमका सहयोग का
कार्यक्रम मा सदा एकजुट भयर लग्नु पर्ने र सहयोग का कार्यहरुमा सदा एकजुट हुने
कुरामा सबैजना को एक्यबद्धता रहेको थियो / बिसेष अतिथि श्री भिम अधिकारी ज्युले
पर्बत सेवा समाज ले पर्बत मा मात्रै नभयर अन्य जिल्ला हरुमा पनि सहयोग को हात
बधयको मा धेरै खुसि ब्यक्त गर्नु भयो / तेसैगरी दाङ देउखुरी समाज यु.य.इका अधेक्ष
श्री शान्ता गिरि ज्युले यो संस्था सधैनै सक्रिय रहेकको मा ध्रेरै खुसि लागेको
बताउनु भयो / कास्की आदर्श समाज यु य इ का अधेक्ष श्री शेखर पौडेल ज्यु ले मानब सेवा
नै सबै भन्दा ठुलो धर्म हो भगवान खोज्न मन्दिर होइन मनमा हेर्नु पर्छा आपत परेको
बेलामा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हुने बताउनु भयो /
Photo: Lal B. Dhenga
सहयोग संकलन सह संयोजक श्री तिलक शाप्कोता ले
एस अभियान को प्रतिबेदन पेश गर्दै/ यो कार्यमा आफुलाई दियको जिम्मेवार प्रति गर्ब
लागेको कुरा बताउनु भयो / प्रमुख अतिथि रहनुभायका श्री बालकृष्ण अधिकारी ले
स्थापना काल देखि नै संस्था सेवाको काम मा हात मा हात मिलायारा आगाडी बढेको मा
गर्ब गर्नु भयो र आगामी दिनहरुमा पनि अझ श-शक्त रुपमा आगाडी बधाई एस संस्था लाइ
संसारभर चिनाउने शुभकामना ब्यक्त गर्नु भयो /
Photo: Lal B. Dhenga
का. अधेक्ष तथा कार्यक्रम का सभापति श्री परशुराम
पौडेल ले एकताबद्ध भयर काम गरे कुनै पनि काम असम्भब नरहेको बताउनु भयो / एस पुनित
कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण मा हार्दिक कृतज्ञता ब्यक्त गर्दै एकताबद्ध भयर
काम गर्ने कमिटि का साथिहरुमा गर्ब लागेको कुरा बताउनु भयो / एस अभियान बाट संकलित
रकम रु ६८०००/- रुपिया हाल छुट्टि मा नेपाल मै रहनुहुने कमिटि का अधेक्ष श्री
राजेन्द्र अधिकारी ज्यु मार्फत पिडित समक्ष्य पुर्याउने जानकारी गराउदै कार्यक्रम
को समापन गर्नु भयो /
Friday, 15 May 2015
राहत हस्तान्तरण कार्यक्रम सम्पन्न
पर्बत सेवा समाज यु. ए. ई. को भुकम्प पिडित राहत हस्तान्तरण तथा प्रतिबेदन सार्बजनिक कार्यक्रम यहि १५/० ५/२०१५ मा सम्पन्न भयो
"साम्पूर्ण पर्बत बासी एक हौ" भन्ने मूल नाराका साथ स्थापित पर्बत सेवा समाज ले बि.स.१२ /०१/२०७२ (२५/०४/२०१५) मा नेपाल मा गएको विनासकारी महाभुकम्प बाट पिडित हरुलाई केहि राहत को अनुभूति दिनको लागि पर्बत सेवा समाज यु.ए.ई.ले (प्राथना र सहयोग को लागि जोडौ हात ) भन्दै संचालन गरेको भुकम्प पिडित राहत अभियान बाट संकलित नेपाली रुपिया १०८४२०० ( दस लाख चौराशी हजार दुई सया ) नगद तथा जिन्सी हस्तान्तरण तथा नेपाल मा पठाइएको पैसा को पूर्ण बिबरण सार्बजनिक गर्ने कार्यक्रम सिन्ध पन्जाब होटल बर दुबई मा भयो | कार्यक्रम को सभापतित्व पर्बत सेवा समाज यु.ए.ई का कार्यबाहक अधक्ष्य श्री परशुराम पौडेल ले गर्नु भयो | यस कार्यक्रम का प्रमुख अतिथि मा समाज का सम्रक्षक तथा जिल्ला परिसद यु.ए.ई. का सचिव श्री मणि भुर्तेल का साथै अतिथि हरु मा सम्रक्षक श्री खिमानन्द भुर्तेल , सल्लाहकार हरु श्री प्रकाश सापकोटा , श्री सुदेश काफ्ले लगायत गोरखा धादिंग र सिन्धुपाल्चोक सेवा समाज का अधक्ष्यहरु क्रमस श्री दिनेश पाण्डे, श्री भिम अधिकारी ,श्री बिदुर न्यौपाने का साथै लुम्बिनी वेलफेर सोसाईटी का महासचिव नरेश गिरि , जनप्रगतिसिल मंच यु.ए.ई. का अधक्ष्य श्री हेमन्त पौडेल लगायत विभिन्न समाजसेवीहरुको अतिथ्यता मा र पर्बत सेवा समाज का केन्द्रीय क्षेत्रिय समिति का सदस्य हरु ,पर्बत बसी हरु को उपस्तिथिमा भएको यस कार्यक्रम को संचालन महासचिव श्री सरोज जी सी ले गर्नु भएको थियो | यस महाप्रलय मा परि मृत्यु हुनु भएका हरु प्रति स्रदान्जली को लागि १ मिनेटको मौनधारण गर्दै सुरु भएको कार्यक्रममा स्वागत मन्तब्य सचिव श्री कमल लामिछाने ले दिनु भयो | कार्यक्रम मा सबै अतिथिका साथै पर्बत सेवा समाज यु.ए. ई क्षेत्रिय समिति दुबई का अधक्ष्य श्री तिलक सापकोटा बाट मन्तब्य राख्नु भएको थियो |
यस अभियान द्वारा संकलित रकमबाट नेपाली रुपिया ५००००/- (पचास हजार रुपिया) का दरले गोरखा सेवा समाज यु.ए.ई. , धादिंग समाज यु.ए.ई , सिन्धुपाल्चोक सेवा समाज यु.ए.ई लाई हस्तान्तरण गरियो | जिन्सीको हकमा तिन ओटा समाज लाई १०/१० ओटा कम्बल र सिन्धुपाल्चोक लाई ३ कार्टुन समान दिइयो| एस भन्दा आगाडि नै गोरखा मा बितरण गर्न को लागि गोरखा सेवा समाज मार्फत २५००/- दिराम बाराबार को जिन्सी समान हस्तान्तरण भई सकेको छ /
यस महाभूकम्प बाट पर्बत जिल्ला पनि अछुतो नरहेको पर्बत जिल्लका पनि ४ जना को निधन हुनुको साथै धेरै भौतिक क्षति भएको ले यस अभियान बाट संकलित रकम नेपाली रुपिया ९३४२०० ( नौ लाख चौतिश हजार दुई सया रुपिया) पर्बत पठाई सकेको जानकारी सभापति श्री परशुराम पौडेल ले जानकारी दिनु भयो सो रकम लाई पर्बत मा रहेका अतिबिपत मा परेका र आर्थिक स्थिति नाजुक भएका पिडित को हातमा पुराउनु को लागि पर्बत सेवा समाज का अधक्ष्य श्री राजेन्द्र अधिकारी नेपालमा रहनु भएकोले वहाले वास्तविक पिडितको पहिचान गरि पर्वतका सम्पूर्ण पिडित मा हस्तान्तरण गर्नु हुनेछ |
सम्पूर्ण सहयोगी हरुलाई हाम्रो यस अभियान मा अहोरात तन मन र धन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै सभापति बाट कार्यक्रम सम्पन्न भयो |
महासचिव
श्री सरोज जी.सी.
पर्बत सेवा समाज यु. ए.ई.
Monday, 27 April 2015
पर्वत जिल्लामा १० घाइते, बाह्र सय ५८ घर क्षतिग्रस्त
पर्वत, वैशाख १४ – महाविनासकारीका रुपमा आएको भुकम्पका कारण देशमा हजारौ मानिसको मृत्यु भएको छ भने करौडौ जनधनको क्षति भएको छ । महाविनासका रुपमा आएको भुकम्पका काराण पर्वत जिल्लामा भने १० जना सामान्य घाईते भएको र घाइतेको उपचारपछि आआफ्नो घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्वते जनाएको छ । प्रहरीका अनुसार जिल्लाको कुनपा ८ बस्ने बर्ष ३२ की सविता श्रेष्ठ, कुनपा ११ वस्ने वर्ष २२ को असिर मिया , कुनपा १ वस्ने वर्ष २८ को गोकुल श्रेष्ठ, कुनपा १ वस्ने वर्ष २२ की सुनिता श्रेष्ठ , कुनपा १० बस्ने वर्ष २६ को कुल व कुवर, देउपुर ५ वस्ने वर्ष ७० की भगवती चापागाई , राम्जादेउराली ४ वस्ने बर्ष ५५ की गोमा नेपाली , कुनपा १७ बस्ने वर्ष १४ को विवेक नेपाली , कुनपा १७ बस्ने वर्ष ५० को ईश्वरी प्रसाद भुषाल, कुनपा ९ बस्ने वर्ष २० की ज्योति शर्मा सामान्य घाइते भएको र केहिको भने उपचार हुदै गर।ेको बताएको छ । प्रहरीकै अनुसार पर्वत जिल्लामा शनिवार देखि सोमबारसम्ममा जानकारीमा आए अनुसार १२५८ घरमा क्षति भएको बताइएको छ । जसमध्ये जम्मा ४५२ घर पूर्णरुपमा क्षति , ३५५ आंशिक रुपमा क्षति , ४५१ मा सामान्य क्षति भएको प्रहरीले जनाएको छ भने एउटा भैसीको पाडो पनि भुकम्पमा परेको बताएको छ । हालसम्म जिल्लामा मानविय क्षति नभएको र कति बराबरको क्षति भयो भन्ने बारेमा पूर्ण विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । - : स्रोत रतोपाती.कम http://www.ratopati.com/2015/04/27/229631.html#sthash.mAdC2bI3.dpuf
Sunday, 26 April 2015
पर्बत सेवा समाज यु ए इ को आकस्मिक बैठक सम्पन्न
हिजो २०१५/०४/२६ तारिक बेलुकी बसेको पर्बत सेवा समाज यु ए इ को केन्द्रिय कमिटि को आकस्मिक बैठक ले भुकम्प पिडित लाइ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ l एस महान कार्यको आभियनमा सक्दो सहयोग गर्न सम्पूर्ण नेपालीहरु बेबसायी, बुद्धिज्जीबी पत्रकार, समाजसेवी तथा सर्बसाधारण हरुमा बिनम्र आनुरोध गर्दछ l यु ए इ को बरदुवैमा सम्पन्न उक्त बैठक ले १५ सदस्सिय सहयोग संकलन समिति को निर्माण गरेको छ l सल्लाहकार तथा सम्रक्ष्यक हरुको बिशेस अतिथ्यमा बैठक सम्पन्न भयको थियो l कमिटि का कार्यबाहक अध्यक्ष्य श्री परशुराम पौडेल कार्यक्रम को अधेक्ष्यता गर्नु भयको थियो भने कार्यक्रम को संचालन कमिटि का महासचिब श्री सरोज जी सी ले गर्नु भयको थियो l
| भुकम्प पिडित सहयोग संकलन समिति को नामावली | |||
| मोबाइल नं | क्षेत्र | ||
| १ | राजेन्द्र के. सी. | 055 3424208 | AL QOUZ |
| २ | सुदेश काफ्ले | 056 7725304 | AL QUOZ |
| ३ | राम प्रसाद लामिछाने | 050 1365346 | AL QUSAIS |
| ४ | खिम न.भुर्तेल | 050 5743775 | BUR DUBAI |
| ५ | जगदीश पौडेल | 055 1843551 | BUR DUBAI |
| ६ | पूर्ण भुषाल | 055 1694156 | BUR DUBAI |
| ७ | कमल लामिछाने | 055 9057568 | BUR DUBAI |
| ८ | बिक्रम पौडेल | 055 2337029 | BUR DUBAI |
| ९ | बिमल के सी | 052 9325954 | BUR DUBAI |
| १० | नेत्र काफ्ले | 052 8356377 | BUR DUBAI |
| ११ | परशुराम पौडेल | 055 2325335 | DEIRA |
| १२ | बिनोद पौडेल | 055 9690636 | DIP 2 |
| १३ | मणि भुर्तेल | 055 9134851 | JEBEL ALI |
| १४ | राजु भुर्तेल | 055 2956466 | SHARJAH |
| १५ | सरोज जी सी | 055 2935301 | SHARJAH |
Wednesday, 18 March 2015
"पर्बत सेवा समाज युएइ" {दुबाई} क्षेत्रीय कमिटि कार्यकाल २०१५-२०१७ को नामावली
१ अधेक्ष्य श्री तिलक सापकोटा
२. उपधेक्ष्य श्री बिनोद पौडेल
३. सचिब श्री बिक्रम पौडेल
४. सह-सचिब श्री राजु शर्मा
५. कोशाधेक्ष्य श्री राजु थापा
६. सह कोशाधेक्ष्य श्री हरि प्रसाद पाध्य
७. सदस्य श्री प्रेम प्रसाद सापकोटा
८. सदस्य श्री शोभाकान्त पौडेल
९.सदस्य श्री कृष्ण शर्मा पौडेल
१०. सदस्य श्री कृष्ण शर्मा
११. सदस्य श्री दुर्गादत्त गौतम
१२. सदस्य श्री टिकाराम सापकोटा
१३. सदस्य श्री पदम तिवारी
१४. सदस्य श्री कमल सापकोटा
१५. सदस्य श्री (...............)
२. उपधेक्ष्य श्री बिनोद पौडेल
३. सचिब श्री बिक्रम पौडेल
४. सह-सचिब श्री राजु शर्मा
५. कोशाधेक्ष्य श्री राजु थापा
६. सह कोशाधेक्ष्य श्री हरि प्रसाद पाध्य
७. सदस्य श्री प्रेम प्रसाद सापकोटा
८. सदस्य श्री शोभाकान्त पौडेल
९.सदस्य श्री कृष्ण शर्मा पौडेल
१०. सदस्य श्री कृष्ण शर्मा
११. सदस्य श्री दुर्गादत्त गौतम
१२. सदस्य श्री टिकाराम सापकोटा
१३. सदस्य श्री पदम तिवारी
१४. सदस्य श्री कमल सापकोटा
१५. सदस्य श्री (...............)
पर्वत सेवा समाज युएईको कार्यकाल २०१५-०१७का पधाधिकारीहरु
१. अध्यक्ष श्री राजेन्द्र अधिकारी
२. प्र.उपाध्यक्ष श्री परशुराम शर्मा
३. उपाध्यक्ष
श्री बिमल के. सी.
४. उपाध्यक्ष श्री राम प्रसाद लामिछाने
५. माहासचिब
श्री सरोज जि. सी.
६. सचिब
श्री कमल लामिछाने
७. सह-सचिबश्री राजेन्द्र कार्की
८. कोशाध्यक्ष
श्री भिम लाल काफ्ले
९. सह-कोशाध्यक्ष श्री रुद्र सुबेदी
१०. सदस्य
श्रीमति शान्ति काफ्ले
११. सदस्य
श्रीमति सरस्वति कार्की
१२. सदस्य
श्री लक्ष्मन काफ्ले
१३. सदस्य
श्री कृष्ण जोशी
१४. सदस्य
श्री बेद्नाथ आचार्य
१५. सदस्य
श्री किसन पुलामीमगर
१६ सदस्य श्री कृष्ण तिवारी
१७. सदस्य
श्री गंगा सुबेदी
१९. सदस्य
श्री राजु क्षत्री
२०. सदस्य
श्री ओम प्रकाश न्यौपाने
२१. सदस्य
श्री शेषराज तिमिल्सिना
२२. सदस्य
श्रीमती सीता पौडेल
२३. सदस्य
श्री हरि लामिछाने
२४सदस्य श्री राजु भुर्तेल
२५.सदस्य
श्री रुद्र आचार्य
पर्वत सेवा समाज युएईको अध्यक्षमा राजेन्द्र अधिकारी
पर्वत सेवा समाज युएईको अध्यक्षमा राजेन्द्र अधिकारी
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । युएईस्थित कार्यरत नेपालीहरुकाई आई पर्ने समस्याका समाधान तथा विभिन्न चाड, पर्व र नेपाली संस्कृतिलाई प्रवासमा पनि उजागर गर्ने हेतुले सन् २०१३ मा पर्वतवासीहरुको पहलमा स्थापना गरिएको पर्वत सेवा समाज युएईले महाधिवेशन गरी राजेन्द्र अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । दुई बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेपछि गएको १३ मार्च शुक्रबारका दिन दुबईको ग्राण्ड फोर्चुन होटलमा सो प्रथम महाधिवेशन सम्पन्न भएको हो।
उक्त महाधिवेशनको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका संरक्षक खेम भुर्तेल रहनुभएको थियो भने महाधिवेशनको अध्यक्षता पर्वत सेवा समाज युएईका निवर्तमान अध्यक्ष मणि भुर्तेलले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा सल्लाहकार डियल शर्मा रहनुभएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी र पत्रकारहरु रहेका थिए।
नेपाली राष्ट्रिय गान लगत्तै प्रमुख अतिथिका साथ अन्य अतिथिहरुको संयुक्त रुपमा दीयो प्रज्योलन गरी थालनी गरिएको कार्यक्रममा तिलक सापकोटाको शुभकामना मन्तव्य रहेको थियो । दुई बर्षभरिको आमदनी र खर्चको लेखा जोखा आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष पर्शुराम शर्माले प्रस्तुत गर्नु भएको थियो।
दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणको औपचारिक कार्यक्रमलाई सरोज जिसीले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमलाई बिक्रम पौडेल र दोस्रो चरणको कार्यक्रमलाई मणि भुर्तेलले संचालन गर्नु भएको हो।
स्थापनाकालदेखि नै समाज सेवामा लागिपरेको र छोटो अवधिमा धेरै उद्धार कार्यहरु गरेको उल्लेखनीय उदारहणहरु पर्वत सेवा समाज युएईको कार्यसूचीमा देख्न सकिन्छ । युएईस्थित संचालनमा रहेको अन्य संघ संस्थाहरुसंग हातेमालो गर्दै चाड पर्वहरु पनि मनाउदै आएका छन् । समाजलाई अझै सशंक्त ढंगले अगाडि लैजानमा कतिवद्ध रहेको भर्खरै मात्र चयन भएका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।
आगामी दुई बर्षे कार्यकालका लागि चयन भएका ३५ सदस्यीय पदाधिकारीहरुको नामावली क्रमशः यस प्रकार रहेको छ । संरक्षकमा खेम भुर्तेल र मणि भुर्तेल, अध्यक्षमा राजेन्द्र अधिकारी, प्रथम उपाध्यक्षमा पर्शुराम शर्मा, उपाध्यक्षमा विमल केसी र रामप्रसाद लामिछाने, कोषाध्यक्षमा भिमलाल काफ्ले, सहकोषाध्यक्षमा रुद्र सुवेदी, महासचिवमा सरोज जिसी, सचिवमा कमल लामिछाने र सहसचिवमा राजेन्द्र कार्की चयन भएका छन्।
त्यसैगरी अन्य सदस्यहरुमा शान्ति काफ्ले, सरस्वती कार्की, लक्ष्मण काफ्ले, कृष्ण जोशी, वेदनाथ आचार्य, किशन पुलामी मगर, कृष्ण तिवारी, गंगा सुवेदी, गणेश रोका, राजु क्षेत्री, ओमप्रकाश न्यौपाने, शेषराज तिमिल्सिना, सीता पौडेल, हरि लामिछाने, राजु भुर्तेल र रुद्र आचार्य रहेका छन् भने सल्लाहकारहरुमा गंगाधर शर्मा, सुदीप काफ्ले, बालकृष्ण अधिकारी, डियल शर्मा, कृष्ण भुसाल, प्रकाश सापकोटा, जगदिश पौडेल र गोपी भुसाललाई चयन गरेका छन्।
सोही अवसरमा पर्वत सेवा समाज युएईको दुबई क्षेत्रीय समितिको पनि नयां कार्यसमिति चयन गरेको छ । जसमा क्रमशः नामावली यस प्रकार रहेको छ । अध्यक्षमा तिलक सापकोटा, उपाध्यक्षमा बिनोद पौडेल, कोषाध्यक्षमा राजु थापा, सहकोषाध्यक्षमा हरिप्रसाद उपाध्याय, सचिवमा बिक्रम पौडेल र सहसचिवमा राजु शर्मा चयन भएका छन् । अन्य सदस्य पदहरुमा प्रेमप्रसाद सापकोटा, शोभाकान्त पौडेल, कृष्ण शर्मा पौडेल, कृष्ण शर्मा, ध्रुवदत्त गौतम, टिकाराम सापकोटा, पदम तिवारी र कमल सापकोटा रहेका छन्।
कार्यक्रमलाई रोचक तथा मनोरञ्जनात्मक बनाउनमा गायक हरि डुम्रे र गोपीकृष्ण पंगेनीको अहम भूमिका रहेको थियो । रंगारंग सांस्कृतिक माहौलमा निर्भिक नारायणको गजल र सरस्वती कार्कीको कविताले अझै सुनमा सुगन्ध थपिदिएको थियो । नयां कार्यसमितिलाई वक्ताहरुले आगामी कार्यकालका लागि शुभकामना समेत दिएका थिए।
लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । युएईस्थित कार्यरत नेपालीहरुकाई आई पर्ने समस्याका समाधान तथा विभिन्न चाड, पर्व र नेपाली संस्कृतिलाई प्रवासमा पनि उजागर गर्ने हेतुले सन् २०१३ मा पर्वतवासीहरुको पहलमा स्थापना गरिएको पर्वत सेवा समाज युएईले महाधिवेशन गरी राजेन्द्र अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । दुई बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेपछि गएको १३ मार्च शुक्रबारका दिन दुबईको ग्राण्ड फोर्चुन होटलमा सो प्रथम महाधिवेशन सम्पन्न भएको हो।
उक्त महाधिवेशनको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका संरक्षक खेम भुर्तेल रहनुभएको थियो भने महाधिवेशनको अध्यक्षता पर्वत सेवा समाज युएईका निवर्तमान अध्यक्ष मणि भुर्तेलले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा सल्लाहकार डियल शर्मा रहनुभएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी र पत्रकारहरु रहेका थिए।
नेपाली राष्ट्रिय गान लगत्तै प्रमुख अतिथिका साथ अन्य अतिथिहरुको संयुक्त रुपमा दीयो प्रज्योलन गरी थालनी गरिएको कार्यक्रममा तिलक सापकोटाको शुभकामना मन्तव्य रहेको थियो । दुई बर्षभरिको आमदनी र खर्चको लेखा जोखा आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष पर्शुराम शर्माले प्रस्तुत गर्नु भएको थियो।
दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणको औपचारिक कार्यक्रमलाई सरोज जिसीले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमलाई बिक्रम पौडेल र दोस्रो चरणको कार्यक्रमलाई मणि भुर्तेलले संचालन गर्नु भएको हो।
स्थापनाकालदेखि नै समाज सेवामा लागिपरेको र छोटो अवधिमा धेरै उद्धार कार्यहरु गरेको उल्लेखनीय उदारहणहरु पर्वत सेवा समाज युएईको कार्यसूचीमा देख्न सकिन्छ । युएईस्थित संचालनमा रहेको अन्य संघ संस्थाहरुसंग हातेमालो गर्दै चाड पर्वहरु पनि मनाउदै आएका छन् । समाजलाई अझै सशंक्त ढंगले अगाडि लैजानमा कतिवद्ध रहेको भर्खरै मात्र चयन भएका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।
आगामी दुई बर्षे कार्यकालका लागि चयन भएका ३५ सदस्यीय पदाधिकारीहरुको नामावली क्रमशः यस प्रकार रहेको छ । संरक्षकमा खेम भुर्तेल र मणि भुर्तेल, अध्यक्षमा राजेन्द्र अधिकारी, प्रथम उपाध्यक्षमा पर्शुराम शर्मा, उपाध्यक्षमा विमल केसी र रामप्रसाद लामिछाने, कोषाध्यक्षमा भिमलाल काफ्ले, सहकोषाध्यक्षमा रुद्र सुवेदी, महासचिवमा सरोज जिसी, सचिवमा कमल लामिछाने र सहसचिवमा राजेन्द्र कार्की चयन भएका छन्।
त्यसैगरी अन्य सदस्यहरुमा शान्ति काफ्ले, सरस्वती कार्की, लक्ष्मण काफ्ले, कृष्ण जोशी, वेदनाथ आचार्य, किशन पुलामी मगर, कृष्ण तिवारी, गंगा सुवेदी, गणेश रोका, राजु क्षेत्री, ओमप्रकाश न्यौपाने, शेषराज तिमिल्सिना, सीता पौडेल, हरि लामिछाने, राजु भुर्तेल र रुद्र आचार्य रहेका छन् भने सल्लाहकारहरुमा गंगाधर शर्मा, सुदीप काफ्ले, बालकृष्ण अधिकारी, डियल शर्मा, कृष्ण भुसाल, प्रकाश सापकोटा, जगदिश पौडेल र गोपी भुसाललाई चयन गरेका छन्।
सोही अवसरमा पर्वत सेवा समाज युएईको दुबई क्षेत्रीय समितिको पनि नयां कार्यसमिति चयन गरेको छ । जसमा क्रमशः नामावली यस प्रकार रहेको छ । अध्यक्षमा तिलक सापकोटा, उपाध्यक्षमा बिनोद पौडेल, कोषाध्यक्षमा राजु थापा, सहकोषाध्यक्षमा हरिप्रसाद उपाध्याय, सचिवमा बिक्रम पौडेल र सहसचिवमा राजु शर्मा चयन भएका छन् । अन्य सदस्य पदहरुमा प्रेमप्रसाद सापकोटा, शोभाकान्त पौडेल, कृष्ण शर्मा पौडेल, कृष्ण शर्मा, ध्रुवदत्त गौतम, टिकाराम सापकोटा, पदम तिवारी र कमल सापकोटा रहेका छन्।
कार्यक्रमलाई रोचक तथा मनोरञ्जनात्मक बनाउनमा गायक हरि डुम्रे र गोपीकृष्ण पंगेनीको अहम भूमिका रहेको थियो । रंगारंग सांस्कृतिक माहौलमा निर्भिक नारायणको गजल र सरस्वती कार्कीको कविताले अझै सुनमा सुगन्ध थपिदिएको थियो । नयां कार्यसमितिलाई वक्ताहरुले आगामी कार्यकालका लागि शुभकामना समेत दिएका थिए।
Tuesday, 12 August 2014
प.से.स.यु.य.ई. क्षेत्रिय समिति दुबईलाइ हार्दिक बधाई
"पर्बत सेवा समाज यु.ए ई क्षेत्रिय समिति दुबई" द्वारा संचालित अग्नि पिडित श्री दुर्गा प्रसाद न्युपाने ज्यु को लागि राहत संकलन अभियान सफलतापुर्बक सम्पन्न गरेकोमा केन्द्रिय कमिटि द्वारा मिति २०१४/०८/०८ तारिक का दिन बर दुबई को सिन्ध पन्जाब रेस्टुरेन्ट मा एक समारोह को आयोजना गरि बधाई तथा प्रसंसा पत्र प्रदान गरियो /
Thursday, 7 August 2014
सुनकोसीमा थुनिएको पानीबाट जोखिम अझै कायमै
Kabhre/Augest07 - सुनकोसो नदी थुनिएपछि जमेको पानी अझै घटेको छैन । पानी बिस्तारै बग्न थालेकाले जोखिम दर केही कम देखिएपनि अझै ढुक्क हुन सक्ने अवस्था छैन । सेना, प्रहरी र सशस्त्रको टोलीले जम्मा भएको पानीको बहाव बढाउने प्रयास गरिरहेका छन ।
'पानी नघटे सम्म ढुक्क हुन सकिने अवस्था छैन' काभ्रे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण कुमार बिसीले भने 'पानी कटाउने प्रयासहरु भईरहेका छन ।' सिन्धुपाल्चोकका प्रजिअ गोपाल पराजुलीका अनुसार सेनाले पानीको निकास बढाउन सानो सानो विष्फोट गराएको छ । 'पानीको निकास खोल्न सबै उपायहरु अबलम्बन गरिरहेका छौ' प्रजिअ पराजुलीले भने 'राज्यको सबै शक्ति त्यही काममा लागिरहेको छ ।'
http://www.ekantipur.com/np/2071/4/22/full-story/393622.html
'पानी नघटे सम्म ढुक्क हुन सकिने अवस्था छैन' काभ्रे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण कुमार बिसीले भने 'पानी कटाउने प्रयासहरु भईरहेका छन ।' सिन्धुपाल्चोकका प्रजिअ गोपाल पराजुलीका अनुसार सेनाले पानीको निकास बढाउन सानो सानो विष्फोट गराएको छ । 'पानीको निकास खोल्न सबै उपायहरु अबलम्बन गरिरहेका छौ' प्रजिअ पराजुलीले भने 'राज्यको सबै शक्ति त्यही काममा लागिरहेको छ ।'
http://www.ekantipur.com/np/2071/4/22/full-story/393622.html
Saturday, 2 November 2013
'तिहार बिसेष धमाका २०१३' सांस्कृतिक कार्यक्रम सम्पन्न
१ नोभेम्बर २०१३, पर्बत सेवा समाज युएई द्वारा आयोजित 'तिहार बिसेष धमाका २०१३, कार्यक्रम बर दुबई स्थित इम्पेरिअल सुइट होटल मा भव्यताका साथ् सम्पन्न भएको छ ! उक्त कार्यक्रममा नेपाल बाट आउनु भएका चर्चित लोक गायक बिमलराज क्षेत्री को बिसेस प्रस्तुति रहेको थियो भने दुबईबासि कलाकारहरुले आफ्नो आफ्नो कला प्रस्तुत गरि दर्सकहरुलाई नचाएर बिदेसमा रहेर पनि आफ्नो कला संस्कृतिलाई बचाउनु पर्छ भन्ने संदेसका साथ मनोरंजन गराउन सफल हुनु भएको थियो उक्त कार्यक्रमको सभापतित्वो यसै पर्बत सेवा समाजका अध्यक्ष्य मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो र बिसेस
Saturday, 26 October 2013
मोटोपनाले बढाउँछ पत्थरीको डर
पछिल्लो अध्ययनले मोटोपनाले खासगरी किशोर किशोरीहरुमा पित्तथैलीको पत्थरीको खतरा बढाउने तथ्य समेत पत्ता लगाएको छ । अमेरिकामा गरिएको अध्ययनले सरीर बढि तौल भएका किशोरकिशोरीहरुमा पित्तथैलीको पत्थरीको समस्या बढि भएको देखिएको हो ।
१० देखि १९ वर्ष उमेरका ५ लाख १० हजार बालबालिका तथा किशोरकिशोरीमा यस्तो अध्ययन गरिएको थियो । यसक्रममा सरीरको तौल बढि भएकाहरुमा पत्थरीको समस्या ठीक्क तौल भएकाहरुमा भन्दा दोब्बर बढि पाइयो भने अझ मोटोपनाले सताएकाहरुमा पत्थरीको समस्या झनै उच्च भएको पाइयो ।
Tuesday, 22 October 2013
सासु आमालाई बुहारीले फुरुक्कै पार्ने ९ सुत्र
वास्तवमा छोराको बिहे भैसकेपछि जो कोही आमाको मनमा एउटा सन्देह हुन्छ कि छोरा अब बुहारीको भयो, मेरो मतलब गर्दैन, बुहारीकै कुरा सुन्छ । त्यसकारण पनि आमाको छोरा बुहारीप्रति एउटा आशंका वा पर्वाग्रह रहन्छ । यो शास्वत सत्यलाई छोरा बुहारीले मनन गर्दै त्यस्तो आशंका दूर गर्ने र आमालाई भरपूर माया गर्ने गर्नुपर्छ र कुरा बुझाउने प्रयास गर्नुपर्छ । यसमा बुहारीको ठूलो हात हुन्छ । सासुलाई खुसी पार्नका लागि बुहारीहरुले अपनाउनुपर्ने १० काइदा यस्ता छन्
Thursday, 26 September 2013
"मलाइ राजनिति भन्दा समाजसेवामा रुचि छ"
के गर्दै हुनुहुन्छ आजकल ?
आजकल म मेरो नयाँ फिल्म कालीमा व्यस्त छु । काली असोजको २५ गते दर्शकहरुमाझ आउदैछ । रेखा फिल्मसले सधै दशै ताका फिल्म रिलिज गर्दै आएको छ!
तपाईको जन्मस्थान र बाल्यकालका विषयमा केहि बताइदिनुहोस न् ?
म मोरङमा जन्मिएको हुँ । बाल्यावस्था मेरो मोरङमा नै बित्यो । १५ बर्षको उमेरबाट म काठमाडौ निवासी भए ,कतिखेर काठमाडौको हावापानीले छोयो थाहा नै भएन् । बाल्यकाल सामान्य तरिकाले नै बित्यो ।
Friday, 9 August 2013
पर्बत जिल्ला मा रहेका ५८ गा. बि. स. हरु यस प्रकार छन् !
१. आर्थर डाडाखर्क
२. बाच्छा
३. वाहाकी ठाटी
४. बाजुंग
५. बालाकोट
६. बनौ
७. बास्खर्क
८. बेहुलिबास
९. भंगारा
१०.भोक्सिंग
११.भोर्ले
१२.भूक देउराली
१३.भुक्तान्गले
१४.बिहादी बराचौर
१५.बिहादी रानीपानी
१६.बितालावा पिपल्टारि
१७.चित्रे
१८.चुवा
१९.देउपुरकोट
२०.देउराली
२१.देवीस्थान
२२.धाइरिङ्ग
२३.दुर्लुङ्ग
२४.फलामखानी
२५.फलेबास देवीस्थान
26फलेवास खानिगाउ
२७.होस्रान्ग्दी
२८.हुवाश
२. बाच्छा
३. वाहाकी ठाटी
४. बाजुंग
५. बालाकोट
६. बनौ
७. बास्खर्क
८. बेहुलिबास
९. भंगारा
१०.भोक्सिंग
११.भोर्ले
१२.भूक देउराली
१३.भुक्तान्गले
१४.बिहादी बराचौर
१५.बिहादी रानीपानी
१६.बितालावा पिपल्टारि
१७.चित्रे
१८.चुवा
१९.देउपुरकोट
२०.देउराली
२१.देवीस्थान
२२.धाइरिङ्ग
२३.दुर्लुङ्ग
२४.फलामखानी
२५.फलेबास देवीस्थान
26फलेवास खानिगाउ
२७.होस्रान्ग्दी
२८.हुवाश
Saturday, 20 July 2013
पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम सम्पन्न
जुलाई १९ , २०१३
पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम येही शुक्रबार १९ जुलाई २०१३ का दिन बर दुबई स्थित मेट्रो पार्कमा सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका केन्द्रिय अधक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने पर्मुख अतिथिमा सल्लाहकार श्री कृष्ण भुसाल रहनु भएको थियो यसैगरी अतिथिहरुमा केन्द्रिय समितिका महासचिब पुरुस्वोत्तम सुबेदी, सचिब सरोज जी सी, कोसध्य्क्ष्य परसुराम पौडेल सह-सचिब रेशम श्रेष्ठ, सदस्यहरु राजु तिवारी, किसन पुलामी मगर, राम प्रसाद लामिछाने, बेद्नाथ आचार्य, श्रीमती शान्ति काफ्ले लगाएत को उपस्थिति रहेको उक्त गठन कार्यक्रम मा केन्द्रिय समितिका सदस्य लगाएत नबनिर्बाचित कार्य समितिका सदस्यहरुको साथसाथै उपस्थित सबैमा परिचयात्मक कार्यक्रम गरिएको थियो भने आतिथिहरु बाट यस पर्बत सेवा समाज युएई को लक्ष्य उदेश्य लगाएत का बिसयमा जानकारीका साथै अन्तरक्रिया कार्यक्रम गरेर गठन कार्यक्रम सम्पन्न गरिएको थियो !
पर्बत सेवा समाज युएई - दूबई को क्षत्रीय समिति गठन कार्यक्रम येही शुक्रबार १९ जुलाई २०१३ का दिन बर दुबई स्थित मेट्रो पार्कमा सम्पन्न भएको छ उक्त गठन कार्यक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका केन्द्रिय अधक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने पर्मुख अतिथिमा सल्लाहकार श्री कृष्ण भुसाल रहनु भएको थियो यसैगरी अतिथिहरुमा केन्द्रिय समितिका महासचिब पुरुस्वोत्तम सुबेदी, सचिब सरोज जी सी, कोसध्य्क्ष्य परसुराम पौडेल सह-सचिब रेशम श्रेष्ठ, सदस्यहरु राजु तिवारी, किसन पुलामी मगर, राम प्रसाद लामिछाने, बेद्नाथ आचार्य, श्रीमती शान्ति काफ्ले लगाएत को उपस्थिति रहेको उक्त गठन कार्यक्रम मा केन्द्रिय समितिका सदस्य लगाएत नबनिर्बाचित कार्य समितिका सदस्यहरुको साथसाथै उपस्थित सबैमा परिचयात्मक कार्यक्रम गरिएको थियो भने आतिथिहरु बाट यस पर्बत सेवा समाज युएई को लक्ष्य उदेश्य लगाएत का बिसयमा जानकारीका साथै अन्तरक्रिया कार्यक्रम गरेर गठन कार्यक्रम सम्पन्न गरिएको थियो !Saturday, 29 June 2013
पर्बत सेवा समाज युएई को परिचयात्मक कार्यक्रम सम्पन्न !
२८ जुन, २०१३ - पर्बत सेवा समाज युएई द्वारा आयोजित युएईमा रहेका विभिन्न संघ संस्था संगको परिचयात्मक कार्येक्रम बरदुबई स्थित एभरेस्ट होटेल मा येही शुक्रबार २८ जुन २०१३ का दिन भव्यताका साथ सम्पन्न भएको छ ! उक्त कार्येक्रमको सभापतित्व यसै पर्बत सेवा समाज युएईका अध्यक्ष्य श्री मणि प्रसाद भुर्तेल ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाली समाजका भूपू अध्यक्ष्य यम तमु रहनु भएको थियो र कार्येक्रमको संचालन महासचिब पुरुस्वोत्तम सुबेदी ले गर्नु भएको थियो ! कार्येक्रमको सुरुवात अतिथिहरुको आसन ग्रहण को साथै ब्याज वितरण गरेर गरिएको थियो भने कार्येक्रमको स्वागत मन्तब्य श्रीमती बिष्णुमाया सुबेदीले दिनु भएको थियो !
Tuesday, 25 June 2013
सूर्य किरणको सम्पर्कमा आउनाले दीर्घायु
यो अध्ययन युनिभर्सिटी अफ इडेनबर्गका अनुसन्धानकर्ताहरूले गरेका हुन्, जसअनुसार मानिसको छाला सूर्य किरणको सम्पर्कमा आउँदा रगतमा नाइटि्रक अक्साइन नामक मिश्रण उत्पन्न हुन्छ । यो मिश्रणले रक्तचाप कम गर्न सघाउ पुर्याउँछ । सूर्य किरणको सम्पर्कमा आउनाले सम्पूर्ण स्वास्थ्य राम्रो हुन्छ । किनभने, रक्तचाप नियन्त्रित रहे छालाको क्यान्सर हुने जोखिम कम हुने अध्ययनमा उल्लेख छ । उसो त अब वैज्ञानिकहरू सूर्य प्रकाशको सम्पर्कमा बढी वा कम रहने व्यक्तिहरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा पनि अनुसन्धान गर्ने तरखरमा छन् ।
Monday, 24 June 2013
चिया पिउनुका फाइदै फाइदा,,,,!!!!!
कसैले अलि आवश्यकता भन्दा बढि नै चिया पिउने पनि गर्छन् । आवश्यकता भन्दा बढि चिया पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पूराउन सक्छ ।
तर सन्तुलित रुपमा चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ, जस्तै :
चिनी निकै कम राखेको वा राख्दै नराखेको चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दूध र चिनी नमिलाएमा त चिया पूरै क्यालोरी मुक्त नै हुन्छ जसका कारण मोटोपनाको समस्याबाट पिरोलिनु पर्दैन । चियाले सरीरमा पाचन प्रणालीलाई सुदृढ बनाउँछ । वजन घटाउन चाहने तथा मधुमेहका रोगीहरुका लागि गि्रन टी को नियमित सेवन उपयुक्त हुन्छ ।
चिया पिउँदा सरीरमा पानीको कमी पूरा गर्न मद्धत मिल्छ ।
Subscribe to:
Posts (Atom)










