Monday, 27 April 2015

पर्वत जिल्लामा १० घाइते, बाह्र सय ५८ घर क्षतिग्रस्त

पर्वत, वैशाख १४ – महाविनासकारीका रुपमा आएको भुकम्पका कारण देशमा हजारौ मानिसको मृत्यु भएको छ भने करौडौ जनधनको क्षति भएको छ । महाविनासका रुपमा आएको भुकम्पका काराण पर्वत जिल्लामा भने १० जना सामान्य घाईते भएको र घाइतेको उपचारपछि आआफ्नो घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्वते जनाएको छ । प्रहरीका अनुसार जिल्लाको कुनपा ८ बस्ने बर्ष ३२ की सविता श्रेष्ठ, कुनपा ११ वस्ने वर्ष २२ को असिर मिया , कुनपा १ वस्ने वर्ष २८ को गोकुल श्रेष्ठ, कुनपा १ वस्ने वर्ष २२ की सुनिता श्रेष्ठ , कुनपा १० बस्ने वर्ष २६ को कुल व कुवर, देउपुर ५ वस्ने वर्ष ७० की भगवती चापागाई , राम्जादेउराली ४ वस्ने बर्ष ५५ की गोमा नेपाली , कुनपा १७ बस्ने वर्ष १४ को विवेक नेपाली , कुनपा १७ बस्ने वर्ष ५० को ईश्वरी प्रसाद भुषाल, कुनपा ९ बस्ने वर्ष २० की ज्योति शर्मा सामान्य घाइते भएको र केहिको भने उपचार हुदै गर।ेको बताएको छ । प्रहरीकै अनुसार पर्वत जिल्लामा शनिवार देखि सोमबारसम्ममा जानकारीमा आए अनुसार १२५८ घरमा क्षति भएको बताइएको छ । जसमध्ये जम्मा ४५२ घर पूर्णरुपमा क्षति , ३५५ आंशिक रुपमा क्षति , ४५१ मा सामान्य क्षति भएको प्रहरीले जनाएको छ भने एउटा भैसीको पाडो पनि भुकम्पमा परेको बताएको छ । हालसम्म जिल्लामा मानविय क्षति नभएको र कति बराबरको क्षति भयो भन्ने बारेमा पूर्ण विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । - : स्रोत   रतोपाती.कम  http://www.ratopati.com/2015/04/27/229631.html#sthash.mAdC2bI3.dpuf

Sunday, 26 April 2015

पर्बत सेवा समाज यु ए इ को आकस्मिक बैठक सम्पन्न

       हिजो २०१५/०४/२६ तारिक बेलुकी बसेको पर्बत सेवा समाज यु ए इ को केन्द्रिय कमिटि को आकस्मिक बैठक ले भुकम्प पिडित लाइ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ l एस महान कार्यको आभियनमा सक्दो सहयोग गर्न सम्पूर्ण नेपालीहरु बेबसायी, बुद्धिज्जीबी पत्रकार, समाजसेवी तथा सर्बसाधारण हरुमा बिनम्र आनुरोध गर्दछ l यु ए इ को बरदुवैमा सम्पन्न उक्त बैठक ले १५ सदस्सिय सहयोग संकलन समिति को निर्माण गरेको छ l सल्लाहकार तथा सम्रक्ष्यक हरुको बिशेस अतिथ्यमा बैठक सम्पन्न भयको थियो l कमिटि का कार्यबाहक अध्यक्ष्य श्री परशुराम पौडेल कार्यक्रम को अधेक्ष्यता गर्नु भयको थियो भने कार्यक्रम को संचालन कमिटि का महासचिब श्री सरोज जी सी ले गर्नु भयको थियो l  

भुकम्प पिडित सहयोग संकलन समिति को नामावली 
मोबाइल नं क्षेत्र 
१ राजेन्द्र के. सी. 055 3424208 AL QOUZ
२ सुदेश काफ्ले  056 7725304 AL QUOZ
३ राम प्रसाद लामिछाने  050 1365346 AL QUSAIS
४ खिम न.भुर्तेल 050 5743775 BUR DUBAI
५ जगदीश पौडेल  055 1843551 BUR DUBAI
६ पूर्ण भुषाल  055 1694156 BUR DUBAI
७ कमल लामिछाने  055 9057568 BUR DUBAI
८ बिक्रम पौडेल  055 2337029 BUR DUBAI
९ बिमल के सी  052 9325954 BUR DUBAI
१० नेत्र काफ्ले 052 8356377 BUR DUBAI
११ परशुराम पौडेल  055 2325335 DEIRA
१२ बिनोद पौडेल  055 9690636 DIP 2
१३ मणि भुर्तेल  055 9134851 JEBEL ALI
१४ राजु भुर्तेल  055 2956466 SHARJAH
१५ सरोज जी सी  055 2935301 SHARJAH